प्रधानमन्त्रीकी निजी चिकित्सक डा. शाहलाई कोरोना


प्रधानमन्त्रीकी निजी चिकित्सक डा. शाहलाई कोरोना

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनी अहिले होम आइसोलेसनमा बसेकी छन् ।

उनले शुक्रबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् । उनलाई ज्वरो, सुक्खा खोकी र थकाइको लक्षण देखिएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...