durbar-times

फेरी बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य


फेरी बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरी बढाएकाे छ।

मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ ।

गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send