काठमाडौँ। फिलिपिन्समा आज बिहान शक्तीशाली भूकम्पको झट्का महसुस गरिएको छ।
फिलिपिन्सको मनिलामा आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्पको शक्तीशाली झट्का महसुस गरिएको हो । फिलिपिन्समा गएको भूकम्पको तिब्रता ६ दशमलव २ म्याग्निच्युडको रहेको थियो।
जसलाई, फिलिपिन्सको नेशनल सेन्टर फर सिस्मोलोजीले पुष्टि गरेको हो।