durbar-times

पूर्वरानी कोमल शाहको अवस्था गम्भीर, आईसीयूमा भर्ना


पूर्वरानी कोमल शाहको अवस्था गम्भीर, आईसीयूमा भर्ना

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बनेपछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वराधानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । वैशाख ७ गते पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पूर्वराधानीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो बुधबारदेखि आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ भने पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको छ ।

अहिले पूर्वराधानीलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइने गरिएको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send