durbar-times

प्रधानमन्त्रीले विश्वासकाे मत लिने


प्रधानमन्त्रीले विश्वासकाे मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासकाे मत लिने भएका छन् ।

सरकारले बैशाख २७ गतेबाट संसद अधिवेशन बाेलाउन सिफारिस गरेपछि उनले विश्वासकाे मत लिने भएका हुन् ।

गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उदय भएकाे नयाँ परिस्थितिकाे उपजस्वरूप प्रधानमन्त्रीले विश्वासकाे मत लिनुपर्ने अवस्था सिर्जना भएकाे हाे ।

साेमबार साँझ बालुवाटारमा बसेकाे मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीले आफूले विश्वासकाे मत लिने जानकारी गराएका हुन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send