Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रधानमन्त्री ओली र निर्वाचन आयोगका प्रमुखबीच छलफल


प्रधानमन्त्री ओली र निर्वाचन आयोगका प्रमुखबीच छलफल

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा  नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह ४ बजेतिर आयोगका प्रमुख तथा सदस्यहरुसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ।

नयाँ निर्वाधन आउँदो वैशाख १७ र २७ गते दुई चरणमा गर्ने भएको छ।  यो सँगै प्रधानमन्त्रीले सुरक्षा परिषद बैठक पनि डाकेका छन्। संसद विघटन लगत्तै ओलीले भेटघाटलाई तीव्रता दिएका छन्।

1

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

2

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

3

पर्यटकको आकर्षण बन्दै छहरा झरना

4

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

5

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ

6

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण


Share Tweet Send