durbar-times

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती


प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

काठमाडाैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् । उनले सर्वोच्च अदालतमा गएर प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्न आग्रह पनि गरेका छन् ।

सोमबार १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।

'उहाँहरुले नेकपाको साधारण सदस्यबाट निकाल्नुभयो । म साधारण सदस्य पनि होइन अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो भने र । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जाउँ कुन पार्टीको भनेर । प्रधानमन्त्री ओलीले भने.'‘यतिबेला देश चुनावमा जान्थ्यो । नयाँ सरकार निर्माण हुन्थ्यो । पुनःस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गरौंन । छलफल गरौंन संसद धामी नाच हो कि । सक्छौ भने अध्यादेश फेल गरे भइगो नि । फेल गर्ने आँट पनि छैन । मुद्दा लडेर आइसकेपछि ताजुब देखियो ।'

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send