फ्रेन्च कप | लिग १ अन्तर्गत गएराती भएको खेलमा पीएसजीले ब्रेस्ट माथि ३-० को जित हात पारेको छ ।
पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ब्रेस्ट माथि ३-० को जित हात पारेको हो । पीएसजीका लागि खेलको १६ औं मिनेटमा केनले पहिलो गोल गरेका थिए भने खेलको ८१ औं मिनेटमा इकार्डीले दोस्रो होल गर्दै अग्रता दोब्बर बनाएका थिए त्यस्तै खेलको ८३ औं मिनेटमा सराबी ले तेस्रो गोल गर्दै पीएसजीले जित आफ्नो हातमा पारेका हो ।
जित संगै १९ खेलमा ३९ अंक सहित पीएसजी तालिकाको दोस्रो स्थानमा छ भने १९ खेलमा २६ अंक सहित ब्रेस्ट तालिकाको ११ औं स्थानमा छ ।