durbar-times

६ वटा कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भयाे बजार


६ वटा कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भयाे बजार

आज नेप्सेमा ६ वटा कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बजार हरियाली देखिएकाे बेला ६ वटा कम्पनीकाे भाउ आकाशिएकाे हाे । लगातार घटेकाे बजार आज ४०.४० अंकले उकालाे लागेकाे छ । याेसँगै नेप्से २४३२.१५ अंकमा पुगेकाे छ ।

आज सकारात्मक सर्किट लागेका कम्पनीहरूमा चन्द्रागिरी हिल्स , जाेशी हाइड्राेपावर , ग्रीनलाइफ हाइड्राेपावर , युनाइटेड इदी मार्दी , पञ्चकन्या माइ हाइड्राेपावर, र खानीखाेला हाइड्राेपावर रहेका छन् ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send