durbar-times
Entertainment & Arts

प्रभाषको ‘राधे श्याम’को टिजरसँगै प्रदर्शन मिति सार्वजनिक


साउथका सुपरस्टार नायक प्रभाष र नायिका पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ ।

टिजरसँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । ‘राधे श्याम’ जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको छ ।

यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुनेछ । राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको चलचित्रमा भुषण कुमार, भाम्सी र प्रमोदको लगानी छ ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send