durbar-times

प्रि ओपनिङ सेसनमा बढ्यो प्रभु लाइफको शेयर मुल्य, यती छ नयाँ मुल्य


प्रि ओपनिङ सेसनमा बढ्यो प्रभु लाइफको शेयर मुल्य, यती छ नयाँ मुल्य

आज प्रि ओपनिङ सेसनमा प्रभु लाइफको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबारको प्रि ओपनिङमा उक्त कम्पनीको शेयर मुल्य ४.९८ प्रतिशतले बढेको हो ।

हिजो उक्त कम्पनीको शेयर मुल्य ९२४ रुपैयाँ थियो । तर, आज त्यो बढेर ९७० रुपैयाँ पुगेको छ ।
केही समय अघि नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको यस कम्पनीको शेयर मुल्य  दैनिक सकरात्मक सर्किट लेभेलमा बढेको छ । आज भने के हुन्छ, त्यो हेर्न बाँकी छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send