durbar-times

प्रचण्डसहितका नेता बुढानीलकण्ठमा, जसपाका नेता नपुग्दा बैठक शुरू हुन ढिलाइ


प्रचण्डसहितका नेता बुढानीलकण्ठमा, जसपाका नेता नपुग्दा बैठक शुरू हुन ढिलाइ

नेपाली कांग्रेसले बोलाएको बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा सहभागी हुन माओवादीबाट अध्यक्ष प्रचण्ड तथा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बुढानीलकण्ठ पुगेका हुन् ।

जसपा नेताहरू नपुग्दा बैठक शुरू हुन ढिलाइ भएको छ ।


1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send