http://bit.ly/bajajdurbartimes

प्रचण्ड आज स्वदेश फर्कंदै


प्रचण्ड आज स्वदेश फर्कंदै

पत्नी सीता दाहालको उपचारका लागि भारत गएका नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज स्वदेश फर्कंदैछन्।

प्रचण्ड आज दिउँसो काठमाडौं फर्कने उनको सचिवालयले जनाएको हो।

सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो।

1

कक्षा १२ को नतिजा प्रकाशनमा किन ढिलाई ?

2

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

3

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

4

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

5

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

6

विहिबार सुनको मुल्यमा गिरावट


Share Tweet Send