durbar-times

नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन


नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन

काठमाडौं | नेकपा प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको संसदीय दलका उपनेतासहित पाँच जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको छ भने सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु महेश बस्नेत, निरु पाल, र संसदीय दलकी सचेतक शान्ता चौधरीलाई केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको हो ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send