durbar-times

प्रचण्डलाई प्रश्न, 'अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ? (अडियो)


प्रचण्डलाई प्रश्न, 'अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ? (अडियो)

बिबिसी | सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ।

सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको निर्णयको विरोध गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बीबीसी नेपालीका शरद केसी यस विषयमा विविध प्रश्न गरेका छन्।

अब को प्रधानमन्त्री बन्ला र मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिबारे कस्तो निर्णय होला? सुन्नुहोस् प्रचण्डसँगको अन्तर्वार्ता।

1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send