https://ntc.net.np/

प्रधानमन्त्री कपमा आज दुई खेल हुदै


प्रधानमन्त्री कपमा आज दुई खेल हुदै

पुरुष प्रधानमन्त्री कपमा आज दुइ खेल हुदै । पहिलो खेल लुम्बिनी प्रदेश र प्रदेश न. २ बीच चली रहेको छ भने दोस्रो खेल गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच रहेको छ। दुवै खेल एकै समयमा दुई छुट्टै मैदानमा सुरु भएको छ ।

समुह ‘बि’ अन्तर्गत रहेको लुम्बिनी र प्रदेश नम्बर दुई बिचको खेल बिहानको ९:०० बजेबाट किर्तिपुरस्थित टि.यु खेलमैदानमा सुरु भएको छ । यी दुबै प्रदेशले आज पिएम कपको पहिलो खेल खेल्न लागेका हुन्।

यस् खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच रहेको छ। मुलपानीस्थित मुलपानी खेलमैदानमा बिहानको ९:०० बजेबाट सुरु भएको छ ।

यस् खेलको भने प्रत्यक्ष प्रशारण हुनेछैन।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send