durbar-times

प्रधानमन्त्री र विप्लवले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै


प्रधानमन्त्री र विप्लवले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट निजी गाडी चढेर काठमाडौं आइपुगेका छन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् ।  सम्वोधन अघि प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ताका लागी बालुवाटारमा पुगेका छन् ।

आफ्नो पार्टीमाथि प्रतिबन्ध लागेसंगै उनी भूमिगत अवस्थामा थिए । बिहीबार उक्त प्रतिबन्ध फुकुवा भएसँगै शुक्रबार बिहान उनी पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send