durbar-times

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई


प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

नेपालले शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो । घरेलु मैदानमा नेपाल ११ वर्षपछि विजेता बनेको हो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send