Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रधानमन्त्रीलाइ अलकायदासँग दाँज्दै के भनिन् रामकुमारी झाँक्रीले ?


प्रधानमन्त्रीलाइ अलकायदासँग दाँज्दै के भनिन् रामकुमारी झाँक्रीले ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधाजनक बहुमत भएको संसद विघटन गर्न सिफारिस गरेर अलकायदा शैली अपनाएको बताएकी छन् ।

‘आफ्नो सर्वस्व गुमाएर राजनीतिमा दाउपेच ल्याउनु भनेको यो आत्मघाती हमला जस्तो हो । त्यसकारण प्रधानमन्त्रीले आफ्नो ५ वर्षको सुविधाजनक बहुमत भएको संसद विघटन गरेर जोखिम मोल्नुभयो’, झाँक्रीले भनिन्, यो अलकायदाको जस्तो एक प्रकारको आत्मघाती प्रहार हो, यो अलकायदा शैली हो ।

राजनीतिमा दाउपेच गर्नुको मतलब पीठो पनि डालो पनि जलाउने नभएको भन्दै उनले भनिन्, ‘यो गैरसंवैधानिक छ । राजनैतिक बेइमानीपूर्ण छ, अनैतिक छ, जनमतको उपहास गरेको हो, जनताको जनमतको एक हिसाबले अपमान गरेको हो ।’

सबैभन्दा कम क्षति र दाउपेचबाट राजनीतिमा फाइदा लिनुपर्ने र चाणक्यले पनि त्यही भनेको उनले स्मरण गरिन् ।

1

कांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

2

३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

3

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

4

सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

5

बाेनश घाेषणापछि टेलिकमकाे मूल्य घट्याे

6

नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन


Share Tweet Send