काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । पराराष्ट्रमन्त्री स्तरिय सयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।
नेपालमा पछिल्लो राजनीतिक घटनाको बिकासक्रम संगै सत्तारुढ पार्टी नेकपाको अनौपचारिक बिभाजन भएको समयमा प्रधानमन्त्री केपी ओलीको बिश्वासपात्र समेत रहेका परराष्ट्रमन्त्री ज्ञावलीको भारत भ्रमण हुन लागेको हो ।