durbar-times

प्रि ओपन सेसनमा बढ्याे नेप्से


प्रि ओपन सेसनमा बढ्याे नेप्से

साताकाे पहिलाे दिन प्रि ओपन सेसनमा नेप्से बढेकाे छ ।

नेप्से १६.९९ अंकले बढ्दै २६६५ अंकमा पुगेकाे छ ।

प्रि ओपन सेसनमा १ कराेड ८० लाखभन्दा बढीकाे शेयर काराेबार भएकाे छ ।

अघिल्लाे हप्ता केही करेक्सन भएकाे नेप्से याे हप्ता कुन दिशातर्फ अघि बढ्छ भन्ने काैतुहलता लगानीकर्ताहरूमा रहेकाे छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send