durbar-times

बजार खुलेकाे पहिलाे मिनेटमै चन्द्रागिरीकाे मूल्यमा लाग्याे सर्किट


बजार खुलेकाे पहिलाे मिनेटमै चन्द्रागिरीकाे मूल्यमा लाग्याे सर्किट

दाेश्राे बजारमा काराेबार भएकाे दिनदेखि लगातार सकारात्मक सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्यमा आजपनि पहिलाे मिनेटमै सर्किट लागेकाे छ।

आज चन्द्रागिरीकाे मूल्य ९.९८ प्रतिशतले बढ्दै १४२१ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

अघिल्लाे साताकाे अन्तिम दिन कम्पनीकाे मूल्य ११२९२ रूपैँया प्रतिकित्ता पुगेर बजार बन्द भएकाे थियाे ।

लगानीकर्ताहरूकाे अत्यधिक माग भैरहेकाे याे कम्पनीमा बेच्न चाहनेहरू भने शून्यकाे हाराहारीमा देखिएका छन् ।

चन्द्रागिरीकाे बजार कता जान्छ भनेर पर्ख र हेरकाे अवस्थामा रहेका लगानीकर्ताहरू भने आज पनि खुशी हुने भएका छन् ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send