राष्ट्रिय परीक्षा बाेर्ड , परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका गलत हल्लाकाे पछि नलाग्न आग्रह गरेकाे छ ।
आज मिति २००७७ साल मंसिर ११ गते भएकाे फिजिक्स विषयकाे परीक्षा रद्द गरी मंसिर १७ गते पुनः परीक्षा गर्ने कुरा हल्लामात्र भएकाे र त्यस्ताे हल्लामा परीक्षा बाेर्डकाे ध्यानाकर्षण भएकाे जानकारी गराएकाे छ ।
बाेर्डकाे आधिकारिर वेवसाइट बाहेकका अन्य सूचनामाध्यमहरूकाे पछि नलाग्न सूचित गर्दै राष्ट्रिय परीक्षा बाेर्डले विज्ञप्ति जारी गरेकाे हाे ।
कक्षा १२ को परीक्षा : मोबाइल हेर्दै चिट चोरेको भिडियो भाइरल, फौजदारी अभियोग लाग्न सक्छ(भिडियो)
एक परिक्षार्थीको परीक्षा दिँदै गरेको एक टिकटोक भिडियो मंगलवार सोशल मिडियामा
भाइरल भएको छ । अहिले जारी १२ को बोर्डको परीक्षा दिँदै गरेको भिडियो १५ सेकेन्ड
लामो छ र जसमा विद्यार्थीहरू स्मार्टफोनबाट नक्कल गर्दै गरेको देख्न सकिन्छ।
परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् । भिडियो खिच्ने विद्यार्थीले भनिरह…

राष्ट्रिय परीक्षा बाेर्डले जारी गरेकाे विज्ञप्ति
