durbar-times

प्रतिनिधिसभा बैठक शुरु


प्रतिनिधिसभा बैठक शुरु

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा शोक प्रस्ताव मात्र प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद भवन नयाँ बानेश्वरमा बैठक शुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले अहिले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।

यसअघि, गएको आइतबार नै कार्यसूचीमा शोक प्रस्ताव आए पनि त्यसअघि अध्यादेश पेस गर्ने कार्यसूची रहेको विषयलाई लिएर बैठक अवरोध गरिएको थियो । विवादास्पद अध्यादेशको कार्यसूची हटाइएको छ ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send