इस्तानबुल बासाकेशिरको पोस्टमा पीएसजीको दुई गोल, नेयमार घाइते


इस्तानबुल बासाकेशिरको पोस्टमा पीएसजीको दुई गोल, नेयमार घाइते

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ ।

बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो ।

सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holders
धेरै खेलाडिहरूले करियरको क्रममा केवल केही रेडकार्डहरू प्राप्त गर्छन्। कुनै पनी अप्रिय घटना हुन नदिन तथा खेललाई नियन्त्रण गर्न रेडकार्ड रेफ्रीको लागि अन्तिम प्रयास हुनसक्दछ।सामान्यतया, रातोकार्ड सम्म पुग्ने घटनाहरू अन्जानमा हुन्छन् - लगभग हास्यास्पद। तथापि, केही खेलाडिहरू रेडकार्डहरू प्राप्त गरेरै …

पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।

खेलको ६४औं मिनेटमा पहिलो गोल गरेका उनले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए । केनको दुवै गोलका लागि केलियन एम्बाप्पेले पास मिलाएका थिए ।

च्याम्पियन्स लिगमा चेल्सी र सेभियाको पहिलो जित
च्याम्पियन्स लिग अन्तर्गगत बुधबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ। क्रस्नोदरको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिविरुद्ध ४–० गोलको सहज जित निकालेको हो। जितका लागि चेल्सीका हुड्सन ओडोइ, टिमो वेर्नर, हाकिम जियाच र क्रिस्टियन पुलिसिकले समान १–१ गोल गरे। ओडोइले खेलको ३७ औं मिनेटमा…

खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । जितसँगै पीएसजीले समूहमा तीन अंक जोडेको छ ।

च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी
च्याम्पियन्स लिग अन्तर्गत गए राति भएका खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। बार्साले युभेन्टसलाई र म्यानुले रासेन्बालस्पोर्टस लेइपजिङलाई हराएका हुन्। बार्साले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको छ। दोस्रोपटक कोरोनाभाइरस जाँचको रिपोर्ट पोजिटिभ आएपछि युभेन्टसबाट क्रिस्टियानो र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...