भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा(सुचना)


भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा(सुचना)

काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर २ गते किजा पूजाको अवसरमा नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...