durbar-times

पन्जाब किङ्स कोलकाता नाइट राइडर्स भिड्दै


पन्जाब किङ्स कोलकाता नाइट राइडर्स भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अन्तर्गत आज (सोमबार) पन्जाब किङ्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।

आज हुने खेलमा पन्जाब जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा रहेको छ ।

पन्जाब लिगमा ५ खेल खेलेर ४ अंक जोड्दै तालिकाको पाचौं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेमा पन्जाब एक स्थानमाथि उक्लने छ ।

यता, कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । यो सिजन कमजोर भएको कोलकाता आजको खेलमा जित निकाल्दै तालिकाको चौथो स्थानमा उक्लने योजनामा छ ।

कोलकाता लिगमा ५ खेल खेल्दै २ अंक जोडेर तालिकाको पुछारमा छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send