पञ्जाव र मुम्बई इण्डियन्स भिड्दै, सम्भाबित टीम


पञ्जाव र मुम्बई इण्डियन्स भिड्दै, सम्भाबित टीम

आईपीएलमा आज १३ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्सबीच आबु धाबीमा आज प्रतिस्पर्द्धा हुँदैछ ।

यस सीजनमा अहिलेसम्म भएका १२ म्याचमा दुई खेलमा मात्र सुपर ओभर खेलिएको छ ।

पहिलो सुपर ओभरमा दिल्लीले पञ्जावलाई हराएको थियो ।त्यस्तै दोश्रो सुपर ओभरमा मुम्बईलाई ब्यांलोरले पराजित गरेको थियो ।

आजको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ ।

सम्भाबित टोलि(पञ्जाव) : KL Rahul (c/wk), Mayank Agarwal, Karun Nair, Nicholas Pooran/Chris Gayle, Glenn Maxwell, James Neesham, Sarfaraz Khan, M Ashiwn, Ravi Bishnoi, Sheldon Cottrell/Mujeeb Ur Rahman, Mohammad Shami

सम्भाबित टोलि( मुम्बई): Rohit Sharma (C), Quinton de Kock (wk), SuryaKumar Yadav, Ishan Kishan, Kieron Pollard, Hardik Pandya, Krunal Pandya, James Pattinson/Nathan Coulter-Nile, Rahul Chahar, Trent Boult, Jasprit Bumrah


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...