Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल


पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा रहेको छ।

किर्तिपुरस्थित टि.यु खेलमैदानमा हुने यस् सेमिफाइनल भिडन्त नेपाली समय अनुसार बिहानको ९:०० बजेबाट सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

दोस्रो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ । दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ ।

पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । प्रतियोगितामा दुबै टिम निकै बलियो देखिएको छ । समूह चरणमा दुबै टिमले उत्कृष्ट खेलेका थिए । समूह 'बी' को बागमती ४ खेलमा ७ अंक जोडेर समूह विजेता बनेको हो । आर्मी ६ अंक जोडेर समूह 'ए' को उपविजेता बनेको थियो ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send