काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसोका लागि शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छिन् । राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन्।
राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।
त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।