durbar-times

राताम्य नेप्से , काराेबार रकममा उछाल, यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी


राताम्य नेप्से , काराेबार रकममा उछाल, यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

शेयर बजार आज राताम्ये बनेकाे छ । साताकाे पहिलाे काराेबार दिन ३५.८ढ अंकले घट्दै बजार राताम्य बनेकाे हाे ।

आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडकाे ८७ कराेड ६२ लाख रूपैँया भन्दा बढीकाे काराेबार भएकाे छ भने दाेश्राेमा एन आइसि एशिया लघुवित्त र तेश्राेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन् ।

२०७ वटा कम्पनीकाे शेयर काराेबार भएकाे दिन कुल ८ अर्ब ८० कराेड १८ लाख ३ हजार २१४ रूपैँयाकाे काराेबार भएकाे छ ।

राताम्य देखिएकाे नेप्से २६९९.५१ अंकमा पुगेर राेकिएकाे छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरू यसप्रकार छन्

सबैभन्दा बढी गुमाउने कम्पनीहरू यसप्रकार छन्

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send