रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण


रवि लामिछाने दम्पत्तिलाई कोरोना  संक्रमण

काठमाडौं | चर्चित संचारकर्मी रवि लामिछानेलाई  कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजालमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् । उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा आफू र निकिता दुवैलाई कोरोना पोजेटिभ देखिएको कोरोना संक्रमण देखिएको सामाजिक संजालमार्फत विहीबार बिहान जानकारी दिएका छन् ।

हरिवंश आचार्य दम्पती कोरोना संक्रमणमुक्त
काठमाडौं | हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन् । हरिवंश आचार्यले आफूहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका हुन् । असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेज…

‘हामी दुवैको स्वास्थ्य सामान्य छ,’ उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’ घरमा आफ्नो दम्पत्ति मात्र रहेकोले धेरै समस्या नरहेको उनले बताएका छन् । उनको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन र तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ विल्कुल लापरबाही नगरौं ।’

बिहीबारदेखी दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना भाइरस (कोभिड-१९) प्रेस ब्रिफिङ नगर्ने भएको छ । कोरोना भाइरसको नियमीत जानकारीकालागी हुदै आएको प्रेस ब्रिफिङ दशैंका समयमा केही दिन रोकिएको थियो । बुधबार पुन: सुचारु भएको प्रेस ब्रिफिङमा भोलि (बिहीबार) देखि भने दैनिक ब्रिफिङ नहुने मन्त्…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...