durbar-times

पूर्वराजाप्रति पूर्वमन्त्री गुप्ताको टिप्पणी:आई डोन्ट नो हिन्दी भन्नु पाखण्ड हो


पूर्वराजाप्रति पूर्वमन्त्री गुप्ताको टिप्पणी:आई डोन्ट नो हिन्दी भन्नु पाखण्ड हो

काठमाडौं | पूर्वमन्त्री जेपी गुप्ताले पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको दार्जिलिङको भ्रमणको क्रममा पत्रकारसँग आफूले हिन्दी जान्दिन् भनेर भन्नु पाखण्डबाहेक केही पनि नभएको भनेर आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल टिव्टरमा उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले भनेका छन्:

"ज्ञानेन्द्रको दार्जिलिंगमा शिक्षा, भारतीय हिन्दी भाषीसंग नाता-संबन्ध, साधु-संतकोमा दौडाहा-यी सबै अतित हेर्दा “दार्जिलिंगमामा आई डोन्ट नो हिन्दी” भन्नु पाखण्ड बाहेक केही हैन। निम्छरो राष्ट्रवाद हो।हिन्दी प्रश्नको नेपाली वा अंग्रेजीमा पनि जवाफ हुन सक्छ।”

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send