काठमाडौं | पूर्वमन्त्री जेपी गुप्ताले पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको दार्जिलिङको भ्रमणको क्रममा पत्रकारसँग आफूले हिन्दी जान्दिन् भनेर भन्नु पाखण्डबाहेक केही पनि नभएको भनेर आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल टिव्टरमा उनले यस्तो टिप्पणी गरेका छन् ।
उनले भनेका छन्:
"ज्ञानेन्द्रको दार्जिलिंगमा शिक्षा, भारतीय हिन्दी भाषीसंग नाता-संबन्ध, साधु-संतकोमा दौडाहा-यी सबै अतित हेर्दा “दार्जिलिंगमामा आई डोन्ट नो हिन्दी” भन्नु पाखण्ड बाहेक केही हैन। निम्छरो राष्ट्रवाद हो।हिन्दी प्रश्नको नेपाली वा अंग्रेजीमा पनि जवाफ हुन सक्छ।”
ज्ञानेन्द्रको दार्जिलिंगमा शिक्षा, भारतीय हिन्दी भाषीसंग नाता-संबन्ध, साधु-संतकोमा दौडाहा-यी सबै अतित हेर्दा “दार्जिलिंगमामा आई डोन्ट नो हिन्दी” भन्नु पाखण्ड बाहेक केही हैन। निम्छरो राष्ट्रवाद हो।हिन्दी प्रश्नको नेपाली वा अंग्रेजीमा पनि जवाफ हुन सक्छ। https://t.co/ksZmMJQsvo
— Jp Gupta (@JpanandaJp) March 7, 2021