नवनियुक्त तीन राजदूतबाट शपथ ग्रहण


नवनियुक्त तीन राजदूतबाट शपथ ग्रहण

काठमान्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् ।

राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट : महासचिव पौडेल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै नेतृत्वबीच असमझदारी बढ्दै गएको र यसले पार्टी एकतालाई गम्भीर संकटको मोड ल्याएको बताएका छ…
प्रस्तावित राजदूतत्रयको नाम अनुमोदित
काठमान्डौ, सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले उनिहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि योग्य ठहर्याइ सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...