Entertainment & Arts

स्मितासँग रमाउँदै राजेश हमाल (भिडियाे सहित)

राजेशकाे जाेडीकाे रूपमा गायिका स्मिता दाहाललाइ देख्न पाइन्छ ।


नेपाली सिने जगतका महानायक राजेश हमालकाे गीति भिडियाे सार्वजनिक भएकाे छ ।

स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वरमा रहेको 'मालिंगो' बोलको गीतमा राजेश हमाललाइ देख्न सकिन्छ । राजेशकाे जाेडीकाे रूपमा गायिका स्मिता दाहाललाइ देख्न पाइन्छ ।

गीतमा सुनिता नेपाल सुवेदीको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको छ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

गीत गज्जब टिभि नामक युट्युब च्यानलमा सार्वजनिक भएकाे छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...