http://bit.ly/bajajdurbartimes

राजदूत खतिवडाले राष्ट्रपति भण्डारीबाट लिए सपथ


राजदूत खतिवडाले राष्ट्रपति भण्डारीबाट लिए सपथ

काठमाडौैं | राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई सपथ गराएकी छिन्।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा भण्डारीले खतिवडालाई सपथ गराएकी हुन्।

मंगलबार राष्ट्रपति भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन्। नेपालको संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send