मुम्बई | बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
रणबीरकी आमा नीतु सिंहले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रणबीरलाई कोरोना पोजेटिभ देखिएको र उनी हाल होम क्वारेन्टिनमा रहेको जानकारी गराएकी छन्।