स्विमिङ पुल बनेको विकराल स्वप्नबाट व्युझिँदै रानी पोखरी (फोटो फिचर)


स्विमिङ पुल बनेको विकराल स्वप्नबाट व्युझिँदै रानी पोखरी (फोटो फिचर)

५ वर्षपछी बिच-बिचमा झन्डै झन्डै स्विमिङ पुल बनिसकेको रानी पोखरी, पुन:निर्माणको लग भग अन्तिम चरणमा पुगेको छ । लगभग ३ करोड लिटर पानी भरे पछीको रानी पोखरी अहिले कस्तो देखिन्छ त !

दरबार टाईम्सको फोटो फिचरमा हेर्नुहोस् स्विमिङ पुल बनेको विकराल स्वप्नबाट व्युझिँदै रानी पोखरी १० तस्विरमा

(तस्विरमा क्लिक गरेर ग्यालरी मोडमा पनि हेर्न सकिन्छ)


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...