durbar-times

राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा


राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा

काठमाडौं | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमतिमा शुक्रबार(आज) राष्ट्रिय सभागृहमा एक विशेष समारोहमा हस्ताक्षर हुँदैछ।

कार्यक्रमलाई विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन। राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिहीबार बेलुका बसेको मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send