durbar-times

च्याम्पियन्स लिगमा आज रियल र लिभरपुल भिड्दै


च्याम्पियन्स लिगमा आज रियल र लिभरपुल भिड्दै

एजेन्सी | च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज रियल मड्रिडले लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ ।

स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ । रियल र लिभरपुलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले हराएको थियो । यस खेलको विजेताले सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ ।

लिभरपुलविरुद्ध रियलका कप्तान सर्जियो रामोसले खेल्ने छैनन् । उनी कोरोना भाइरसको संक्रमणको कारण टिम बाहिर रहेका छन् ।एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज रियल मड्रिडले लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ ।

स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ । रियल र लिभरपुलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

एनफिल्डमा रियल जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगको जितको कारण रियललाई केहि सहज समेत हुनेछ ।

घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले हराएको थियो ।

तर, लिभरपुललाई भने घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्नु पर्नेछ । बलियो टिमविरुद्ध लिभरपुललाई सहज भने छैन ।

यस खेलको विजेताले सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ ।

लिभरपुलविरुद्ध रियलका कप्तान सर्जियो रामोसले खेल्ने छैनन् । उनी कोरोना भाइरसको संक्रमणको कारण टिम बाहिर रहेका छन् ।

अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

पहिलो लेगमा सिटीले २-१ को जित निकालेको थियो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send