http://bit.ly/bajajdurbartimes

रियलको जितमा बेन्जिमाको दुई गोलमा


रियलको जितमा बेन्जिमाको दुई गोलमा

लालिगामा गए राती भएकाे रियल र एथ्लेटिक बिल्बाओकाे खेलमा रियल ३-१ ले विजयी भएकाे छ ।

घरेलु मैदानमा भएकाे खेलमा रियले ३-१काे जित हात पारेकाे छ । खेलकाे पहिलाे हाफकाे १३ औं मिनेटमा बिल्बाओका राहुल ग्रासियाले राताे काड खाएर मैदान छाडेका थिए। रियलका लागी टाेनि क्रुर्रसले पहिलाे हाफकाे थप समयमा गाेल गर्दै रियललाइ अग्रता दिलाएका थिए । त्यस्तै १० खेलाडीमा सिमित रहेको  बिल्बाओले ५२ औं मिनेटमा केपाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए त्येस्तै खेलको ७४ औं मिनेट र दोश्रो हाफको ९२ औं मिनेटमा करिम बेन्जिमाले दुइ गोल गर्दै रियलले जित हात पारेको हो ।

जित संगै रियल १३ खेलमा २६ अंक सहित गोल अन्तरले तालिकाको तेस्रो स्थानमा छ भने एथ्लेटिक बिल्बाबाे १३ खेलमा १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send