लालिगामा गए राती भएकाे रियल र एथ्लेटिक बिल्बाओकाे खेलमा रियल ३-१ ले विजयी भएकाे छ ।
घरेलु मैदानमा भएकाे खेलमा रियले ३-१काे जित हात पारेकाे छ । खेलकाे पहिलाे हाफकाे १३ औं मिनेटमा बिल्बाओका राहुल ग्रासियाले राताे काड खाएर मैदान छाडेका थिए। रियलका लागी टाेनि क्रुर्रसले पहिलाे हाफकाे थप समयमा गाेल गर्दै रियललाइ अग्रता दिलाएका थिए । त्यस्तै १० खेलाडीमा सिमित रहेको बिल्बाओले ५२ औं मिनेटमा केपाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए त्येस्तै खेलको ७४ औं मिनेट र दोश्रो हाफको ९२ औं मिनेटमा करिम बेन्जिमाले दुइ गोल गर्दै रियलले जित हात पारेको हो ।
जित संगै रियल १३ खेलमा २६ अंक सहित गोल अन्तरले तालिकाको तेस्रो स्थानमा छ भने एथ्लेटिक बिल्बाबाे १३ खेलमा १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ।