http://bit.ly/bajajdurbartimes

रियललाई जित्नैपर्ने दबाब


रियललाई  जित्नैपर्ने दबाब

युरोपियन च्याम्पियन्स लिगमा आज रियल म्याड्रिडले मोन्चेनग्लाडबाकको सामना गर्दैछ। याे खेलमा रियललाइ जित्नैपर्ने दबाब छ ।  खेल नेपाली समय अनुसार आज बेलुका १:४५ मा हुनेछ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेलमा रियलले जित निकाल्न सके अन्तिम १६मा प्रवेश गर्ने छ  भने खेल हारे वा बराबरी खेलेमा च्याम्पियन्स लिगबाट बाहिरिने छ। ५ खेलमा ७ अंक सहित समुहको तेस्रो स्थानमा रहेको रियल आजको खेलमा जित निकाल्न सके समुह विजेता वा उपविजेता भएर अन्तिम १६ मा प्रवेश गर्नेछ। समान अङ्क जोडेको साख्तार डाेनेस्क हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । यस्तै बोरुसिया ८ अङ्कको साथ शिर्ष स्थानमा रहँदा इन्टर मिलान ५ अङ्कको साथ पुछारमा छ ।

कप्तान सेर्जियो रोमस, कार्भाहाल, ओद्रियोजोलाको पुनरागमन संगै रियल आज थप मजबुत भएर खेलमा फर्किने विश्वास गरिएकाे छ ।

आजहुने अन्य खेल नेपाली समय अनुसार
समुह ए अन्तर्गत
‌बायर्न म्युनिख  बिरुद्ध लोकोमोटिव माँस्को  १ : ४५‌
‌आरबि साल्जबगल बिरुद्ध एट्लेटिको म्याड्रिड  १ : ४५

समुह बि अन्तर्गत
‌इन्टर मिलान  बिरुद्ध शख्तर् डोनेट्स्क  १ : ४५‌
‌रियल म्याड्रिड  बिरुद्ध बोरुसिया मोन्चेन ग्ल्याडव्याच १ : ४५

समुह सि अन्तर्गत
‌म्यान्चेस्टर सिटी बिरुद्ध मार्सिले १ : ४५‌
‌ओलिंपिकाँ बिरुद्ध पोर्टो १ : ४५

समुह डि अन्तर्गत
‌लिभरपुल  बिरुद्ध मिजील्यान्ड  ११ : ४०‌
‌एटालान्टा  बिरुद्ध अजाक्स ११ : ४०

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send