durbar-times

राेकिएन सर्किटकाे यात्रा , निरन्तर गति लिँदै


राेकिएन सर्किटकाे यात्रा , निरन्तर गति लिँदै

एन आइसि एशिया लघुवित्तकाे शेयर मूल्य आज पनि सर्किट लेबलमा बढेकाे छ ।

मूल्य ९.८३ प्रतिशतले बढ्दै सर्किट लागेका हाे ।

नयाँ वर्षकाे पहिलाे काराेबार दिन मूल्य १६९९ बाट बढ्दै १८६६ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

केही महिना काराेबार राेकिएर पुनः सुरू भएपछि कम्पनीकाे मूल्य लगातार सर्किट लेबलमा बढिरहेकाे छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send