durbar-times

रोनाल्डो बिना मैदान प्रवेश गरेको युभेन्ट्स पराजित


रोनाल्डो बिना मैदान प्रवेश गरेको युभेन्ट्स पराजित

युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा पराजित भएको छ। रोनाल्डो बिना मैदान प्रवेश गरेको युभेन्ट्स एट्लान्टासँग १-० ले पराजित भएको हो ।

एट्लान्टाको घरेलु मैदानमा भएको खेलम साविक विजेतासमेत रहेको युभेन्ट्स एट्लान्टासँग १-० ले पराजित भएको हो । आइतबार राति भएको खेलमा एट्लान्टालाई जित दिलाउन रुस्लान मालिनोभ्स्कीले ८७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

हारसँगै युभेन्ट्सले ३१ खेलमा ६२ अंकसहित चौथो स्थानमा रहेको छ । एट्लान्टा ६४ अंकसहित तेस्रो स्थानमा छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send