durbar-times

गोल्डेन बुट जितेसँगै रोनाल्डोले बनाए अर्को कीर्तिमान


गोल्डेन बुट जितेसँगै रोनाल्डोले बनाए 
अर्को कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी 'ए' फुटबलको गोल्डेन बुट जितेका छन् ।

सिरी 'ए' फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे ।

यससँगै रोनाल्डोले युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । रोनाल्डोले यस अघि प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send