durbar-times

रुबिना दिलाइक बनिन् बिग बोसको १४ औं सिजनको विजेता


रुबिना दिलाइक बनिन् बिग बोसको १४ औं सिजनको विजेता

सलमान खानले सञ्चालन गर्दै आएको भारतकै चर्चित रियालिटी शो बिग बोसको १४ औं सिजनको विजेता रुबिना दिलाइक बनेकी छिन् ।

भारतिय टिभि सिरियल ‘छोटी बहु’ बाट पनि चर्चामा आएकी रुबिना बिग बोसको बिजेता बनेसँगै ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् ।

फस्ट रनरअप राहुल वैद्य बनेका छन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send