http://bit.ly/bajajdurbartimes

साँढेले हान्दा वृद्धाको मृत्यु


साँढेले हान्दा वृद्धाको मृत्यु

सप्तरीमा साँढेले हान्दा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका छिन्नमस्ता गाउँपालिका–२ निवासी ८० वर्षीया दुर्गा देवी साहको साँढेले हान्दा मृत्यु भएको हो।

सोमबार राति ९ बजे आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send