durbar-times

साताको दोस्रो दिनपनि बढ्यो सुनको मूल्य


साताको दोस्रो दिनपनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा १५रुपैयाँले बृद्धि भएको छ । आइतवार चाँदीको मूल्य १२ सय ५० रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send