सबित्रा भन्डारीले पनि पोखिन सरकारलाई आक्रोश


सबित्रा भन्डारीले पनि पोखिन सरकारलाई आक्रोश

म नेपाली महिल फूटबल टोलीकी सदस्य सबित्रा भन्डारी मेरो आपनो ब्याक्तीगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फूटबल मात्रै नभए सम्पुर्ण खेलकुद सुचारु गर्न किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले आफ्नो संङ सस्थां सदाकालागी बन्द गरेर आआफ्नो इलम गर्दा हुन्छ ।

खेलाडी चै सधैं काठमान्डौको धुलोमा तपाईंहरु चै चिलो गाडीमा । राष्ट्रिय खेलकुद परिसद नेपाली खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिसदका ब्यक्ति र नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने र गरेको छ । तर यतिका महीना खेलाडी खेलकुद कुन दुरदसामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देखदा फूटबलमा भबिस्य खोज्ने भाइ बैनी हरुमा कतिको आसर परेको छ भने कुरा खुल्स्त रुपमा देखिन सकिन छ ।

सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि मेरो देशमा खेलकुदको विषयमा न खेलाडी बोल्छन् न वरिष्ठ ब्यक्ती एन्फा खेलाडीका लागि होइन आफ्नो लागी मात्र सोच छ खेलाडीको तलब भत्ताको त कुरा छोड्दिम एउटा बल बोइ सम राख्न सकेको छैन । खेलाडीलाई एउटा् गतिलो पोसाक दिन सकेको छैन सबै देशमा फूटबल सुरु भैसक्दा पनि मेरो देसमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ मिउजिक भिडिओको लागि प्रेबेस खुला छ राष्ट्रिय टोली अभियास गर्न प्रवेश बन्द छ। आखिर कैले सम्म नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिर्हेको देखिन ।

फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार फूटबल राजनिती जस्तो होइन बोले र मख पर्न फूटबलमा हात खुट्टाले दिमाग् लगा र खेल्ने गरिन चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन छ ७ महिना देखि बेरोजगार भएका खेलाडीको छेतिपुर्ती कस्ले दिन छ। जुन खेलाडी खेलेर नै जिबिका चलाउथो उ त आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदै छ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्या जिउ । जय देश जय देश जय नेपाली फूटबल ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...