साडियो मानेलाई कोरोना संक्रमण पुष्टि


साडियो मानेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, १७ असोज । सेनेगल राष्‍ट्रिय फुटबल टोली एवम् प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्लबकै मिडफिल्डर थियागो अलसान्तारालाई कोरोना पुष्टि भएको तीन दिनपछि नै मानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...